समाचार

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने भीम रावलको घोषणा

    नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावलले हिजो भएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक भएको स्पष्ट पार्नुभयो । उहाँले वार्ताको प्रक्रिया जारी नै रहेको भन्दै छिट्टै सहमति हुने विश्वास ब्यक्त