समाचार

राजीनामा फिर्ता लिन भीम रावलमाथि १३ सांसदको चर्काे दवाव

    एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसदले चर्काे दबाब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता लिन दबाब दिनुभएको हो । सुदूरपश्चिम