समाचार

गौरीशंकर क्याम्पसको अन्तक्र्रिया कार्यक्रम सम्पन्न

    दोलखा जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबिएस) पढाई संचालनको अनुमती पाएसँगै शैक्षिक गुणस्तरका लागि राय सुझाव लिन राजधानीमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै पूर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले