समाचार

मेलम्चीको बाढीले चनौटेको रातो पुल बगायो

    मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकस्थित चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र