समाचार

७० वर्षे उमेर हद हटाउने एमालेको तयारी, क-कसलाई हुने भो फाईदा

    नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् । २०७१ सालको नवौं महाधिवेशनबाट