समाचार

अब पार्टीमा ६०-४० को धन्दा चल्दैन : महामन्त्री थापा

    नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब पार्टीमा ६०-४० को धन्दा चलाउन नहुने बताएका छन् । एक  टेलिभिजनसँग कुरा गर्दै महामन्त्री थापाले भने, “नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले ४० प्रतिशत मतको भागबन्डा नमाग्ने स्पष्ट भनिसक्नुभएको छ