समाचार

बूढानीलकण्ठ वडा नम्बर दुईमा राजेन्द्र श्रेष्ठको पल्लाभारी

    बूढानीलकण्ठ नगरपालिका वडा नं.२ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारमा बलिया हकदारका रूपमा राजेन्द्र श्रेष्ठ देखिएका छन् । २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भएर आएदेखि वडा र समग्र नगरपालिकाकै विकासमा अहोरात्र खटिदै आएका श्रेष्ठ नेकपा