नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने, कार्यालय पनि सार्ने



हाम्रो इकोनोमि

 

 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दैछ । आज पार्टीको ७४औँ स्थापना दिवस पनि हो । सोही अवसरमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । आज नै पार्टीको केन्द्रीय कार्यालय पनि सारिँदै छ ।

७३औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा ‍विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...