समाचार

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा नै एमालेमा प्रवेश

    पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मै फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका