समाचार

‘स्मार्ट-लकडाउन’ हट्ने संकेत

    सरकारले फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने भएको छ । कोभिडको तेस्रो लहर सुरु हुनेबित्तिकै सरकारले देशव्यापी रुपमा स्मार्ट लकडाउन लगाएको थियो । सरकारले निजी सवारीसाधनमा अहिलेपनि जोर/विजोर प्रणाली लागु गरेको छ । विभिन्न सभा, गोष्ठीमा २५ जनाभन्दा