समाचार

एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन

      अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध विशाल प्रदर्शन भएको छ । वुधबार काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र