अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो मिति नै अन्तिम हुने अडानसमेत राखेको छ
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई कालोझण्डा देखाएर लेखेटेका छन ।
कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार)देखि खुला हुने