समाचार

अमेरिकी सेना ल्याउन हतारिँदै गठबन्धन सरकार

    एमसीसी सम्झौता अनुमोदन भएको महिना नबित्दै नेपालमाथि एसपीपी सम्झौताका निम्ति दबाब परेको छ । अमेरिकाले अमेरिकी रक्षा मन्त्रालय र नेपाली सेनाबीच स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताका निम्ति सात वर्षअघि नै प्रस्ताव गरेको भए पनि उक्त सम्झौतामा हस्ताक्षर गर्न