प्रधानमन्त्री शेर बहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । हिजो मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास
मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सचिवालय बैठक स्थगित गरेर सम्मानित नेता झलनाथ खनालसँग छलफलमा जुट्नु भएको छ
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको दाबी गरिएको छ