प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबिच आकर्षक छुट सम्झौता
२०७९ असार ०५ गतेका दिन प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच, मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख श्री सन्तोष खत्री