पाँच महानगरमा विजयी बन्ने एमालेको दाबी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्न सत्ता गठबन्धनका केन्द्रीय नेताहरू सफल भए पनि स्थानीय तहमा नेतृत्वको योजना जस्ताको त्यस्तै कार्यान्वयन हुन नसक्ने देखिएको छ । माधवकुमार नेपाल, प्रचण्ड र उपेन्द्र यादवहरू एमालेलाई परास्त गरेर केपी शर्मा ओलीको