समाचार

पत्रकार सम्मेलन गर्दै मन्त्री आले

  पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका आलेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका