दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग



हाम्रो इकोनोमि

 

 

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले गाई गोरुलाई बिच सडकमा घिसादै लैजाने भैरवहा नगरपालीकाको दोशीहलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समक्ष ज्ञापापत्र बुभाएको छ । उत्त निबेदनमा भनिएको छ कारवाही नभए यसबाट हुने क्षतिको जिम्बेवारी संम्बन्धित निकाय हुने पनि जनाएको छ ।

हेर्नुहोस निबेदन जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...