समाचार

एमाले बाग्मती प्रदेश कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने

    नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सम्पन्न बाग्मती प्रदेश संगठन कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साउनदेखि शुरु गर्ने यो अभियान भदौ १५