नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन । चारको अवस्था गम्भीर छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ