नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस हुनुभएको छ । आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
धुवा चुल्हो मुक्त अभियान’ अन्तरगत रौतहटको कटहरिया नगरपालिका–९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।