समाचार

झापा ३ मा राजेन्द्र लिङदेन विजयी

    झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच