विभिन्न विकल्पमा छलफल जारी छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका विषयमा दलहरूसँग छलफल जारी रहेको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले पुरानो गठबन्धन बिउँताउने तयारीबारे पत्रकारको जिज्ञासामा विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए ।

‘विभिन्न विकल्पमाथि छलफल जारी छ । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुंगो लाग्छ’, नेपालले भने । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँचदलीय गठबन्धन बिउँताउने विषयमा नेताहरूको भेटघाट बाक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...