पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

 

 

अभिनेता पल शाहको मुद्दामा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा दिएको पुनरावेदन निवेदनमा आज सुनुवाई हुन लागेको हो ।

बालिका बलात्कार आरोपमा जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा भने साढे २ वर्षको कैद सजाय सुनाएको छ। हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...