माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने कांग्रेसको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

पुरानो ५ दलीय गठबन्धनमध्ये ४ दलको बालुवाटार बैठकमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘अहिले सहमतीय रूपमा कांग्रेसबाट राष्ट्रपति बनाऔं । ५ वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउनेगरी पनि छलफल भएको छ ।’ तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...