समाचार

एमाले नेता राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेका नेता डा राजन भट्टराईले उमेदवारी दर्ता गराएका छन् । भट्टराईले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका हुन् ।  यसअघि २०७४ मा भएको निर्वाचनमा पनि भट्टराई सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका थिए । त्यसैगरी प्रदेश सभाका