कमल थापालाई एमालेले सघाउने



हाम्रो इकोनोमि

 

 

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको मकवानपुर-१ निर्वाचनमा नेकपा एमालेले सघाउने भएको छ ।राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि थापालाई एमालेले सघाउने भएको हो ।थापाले एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।

फेसबुकमा लेख्दै थापाले भनेका छन् 

नेकपा(एमाले)को सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार हुँदैछु । सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद राष्ट्रियताको संरक्षण,लोकतन्त्रको सुदृढीकरण,सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...