नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ हुनुभएको छ । उहाँलाई बुधबार (हिजो) देखि नैललितपुरस्थित मेडिसिटी अस्पतालको आसियुमा राखेर उपचार भइरहेको छ । उहाँलाई हिजो बुधबार बिहान आपतकालीन अवस्थामा अस्पताल लगिएको श्रोतले बताएको छ ।
कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल