प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् । पृथ्वीनारायण शाहको ३०१औं जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।
वागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बिहान ९ः३० बजे मुख्यमन्त्रीको शपथग्रहण गर्ने भएका छन् । सोमबार
सेयर बजारको उकालो यात्रा सोमबार पनि कायम रहेको छ । बजार ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा अडिएको छ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । मंसिर ४ को निर्वाचनपछिको
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको बताएका छन् । मंसिर