समाचार

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै गरियो ल्याण्ड

    बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन एएनप कलसाइन भएको जहाज पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ । शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल