समाचार

किसानलाई एक बोरा मल उपलब्ध गराउन नसक्ने यो कसको सरकार हो : महेश बर्तौला

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मलको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले सरकारलाई प्रश्न गर्दै भर्नुभयो, ‘यो सरकार कसको