समाचार

नेकपा एमालेसम्बद्ध नेपाल बुद्धिजीवी परिषदको बूढानीलकण्ठ नगर कमिटी गठन

    नेकपा एमालेसम्बद्ध नेपाल बुद्धिजीवी परिषदको बूढानीलकण्ठ नगर कमिटी गठन भएको छ । पूर्वसहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नगर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा शारदा नेपाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिव केदारनाथ खतिवडा, सहसचिव