समाचार

कांग्रेस संसदीय दलको बैठकमा सुनिल शर्मा पक्राउबारे छलफल हुने

    नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक