समाचार

सेसेनको अध्यक्षमा जोशी, महासचिवमा डा. पराजुली

    सोसाइटी अफ इलेक्ट्रोनिकस एण्ड कम्युनिकेशन ईन्जिनियर्स नेपाल (सेसेन)को सर्वसम्मत रुपमा ११औं नयाँ कार्यकारी समिति चयन गरिएको छ । सेसेनको आज एक विशेष कार्यक्रम आयोजना गरी ई. राजेश जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । समितिको