समाचार

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमतिमा जाऔं : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले सुरूदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाएको बताए । उनले भने, ‘मैले सुरूदेखि नै