समाचार

हैजा संक्रमणबाट बच्नको लागि केन्ट आरओको शुद्ध पानी र सरसफाई

    स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले देशभर हालसम्म २० जना विरामीमा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि