सन्तोष परियार अध्यक्ष बन्ने पक्का



हाम्रो इकोनोमि

 

 

प्रगतिशील लोकतान्त्रिक खेमाभित्र नयाँ राजनीतिक एकता प्रक्रिया देखा परेको छ । पूर्व माओवादी नेताहरु डा. बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा गठन हुन लागेको नयाँ राजनीतिक संरचनामा रास्वपाबाट आएका सन्तोष परियार अध्यक्ष बन्ने पक्का भएको छ ।

आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणा सभामा पार्टीको नीति,कार्यक्रम र नेतृत्व संरचना सार्वजनिक गरिँदै छ । सो सभाको अध्यक्षता  परियारले गर्ने बताइएको छ । एकतापछि अध्यक्ष परिषद गठनसँगै पार्टीको नयाँ दस्तावेज सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...