समाचार

रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताएकी छन् । आज एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् । रेशम