समाचार

म्यादी प्रहरीका नाममा व्यापक अनियमितता

काठमाडौँ । म्यादी प्रहरीलाई दिनुपर्ने महिनाबारी तलब भुक्तानीमा प्रहरी प्रधान कार्यालयभित्र व्यापक घोटाला भएपछि पीडितहरु अख्तियार धाउन थालेका छन् । तर, अख्तियारले हालसम्म उनीहरुको निवेदन भने दर्ता गरेको छैन । स्थानीय निर्वाचनको कार्यतालिका निर्धारण गरिएलगत्तै भर्ना भएका म्यादी प्रहरीलाई ५५