कोइली स्वरकी धनी सेलिनाको यसरी चुलिदैछ चर्चा



हाम्रो इकोनोमि

रुप धपक्कै बलेको छ अझ त्यो भन्दा पनि तिख्खर कोइली स्वरले उनको परिचयलाई उम्दा बनाई दिएको छ। गीत संगीत अभिनयको त्रिबेणीबाट जुरुक्क उठेर गहकिलो प्रगती गरेकी उनी अर्थात् सेलिना कुँवर पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्। उदित नारायण झा सहितका दर्जनौ हस्ती संग गीत गाएकी उनले पछिल्लो पटक तीज गीत आफैले गाएकी छिन र अभिनय पनि उनकै छ। कतार तीन पटक र मलेशिया दुइ पटक गएर उनले स्टेज तताईसकेकी छिन।

चितवनमा जन्मेकी उनले गायनमा जम्न थालेको छोटो समयमानै उनले लोभ लाग्दो उचाई प्राप्त गरिसकेकी छिन। मुटु ढुक ढुक,क्या जवानी,फुलै सरी फुल्ने माया लगायतका गीत त उनका चर्चामा रहेका प्रतिनिधी गीत हुन् । यसका अलाबा अरु दर्जनौ गीतमा उनको सुमधुर स्वर जोडिएको छ। उनले गायकीमा समेटिएका गीत र एल्बम भिडियो सहित केहि दिनमा प्रकाशित गर्ने छौ प्रतिक्षा गर्नुहोला।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...