झलकको आउदै छ चर्चित गीतको दुनिया तताउने झंकार



हाम्रो इकोनोमि

तिम्रो सम्झनामा, झकास, जुन तारा, सान्नानी पर्ख जस्ता चर्चित एल्बम निकाल्न सफल हुदै चर्चाको केन्द्रमा रहेका झलक विवश फेरी एक पटक सांगीतिक दुनियामा चर्चित बन्दै छन्। दुई जर्दन भन्दा बढी गीत लेखन, ५ दर्जन भन्दा बढी भिडियो डाइरेक्टर, दर्जनौ भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका उनी लोभ लाग्दा गायक पनि हुन्। मधुर स्वरका धनी उनले बेजोडको गीत गाएका छन जसको चर्चा यतिबेला जताततै छ।

सक्दिन म, आयो–आयो या तिम्रो आयो, मत पागल भएँ, झुमझम जस्ता चर्चित गीत उनी आफैंले लेखेका हुन् । पानि प¥यो रिमझिम, गोली हान्यो, मत धेरै बेहोसीमा रमाएँ, आउ प्रिय जस्ता गीतमा संगीत दिएका छन् । उनले दर्जनौं भन्दा बढी म्यूजिक भिडियो डाइरेक्सन पनि गरिसकेका छन् । जस्ले मेरो मन दुखाएर गयो, न तिम्रो, झुमझुम, सक्दिन म उनले डाइरेक्सन गरेको सबैभन्दा बढी चलेको म्युजिक भिडियो हो ।

सुन्दर स्वरका धनी बिबस ६–७ कक्षा पढ्दा देखि नै गित गाउन र नाटक गर्न खुब मन पराउँथे । उनी चाडपर्वको बेलामा गाउँमा कार्यक्रम हुँदा आफैंले नाटक लेखेर नाटकमा अभिनय गरेर सबैलाई आफुतिरै आकर्षित गर्दै अगाडी बढेका हुन् । मदन दास श्रेष्ठसंग मिलेर रेडियो नेपालबाट ५–६ वटा नाटक पनि सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...