समाचार

भारतीय अभिनेता आमिर खानमा देखियो स्वाइन फ्लू

काठमाडौँ । अहिले विश्वभरी नै स्वाइन फ्लूले सताईरहेको छ । भारतीय अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव यस रोगबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामीका