समाचार

मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ : प्रधानमन्त्री प्रचण्ड

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोदीसँगको भेट सकारात्मक भएको बताए । उनले भने, ‘मैले उहाँले