देशैभरी बाढीपहिरो, अधिकांश सडक बन्द, तराईमा डुबान
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो बिहानैदेखि परेको वर्षाका