नगरको पहिलो निर्णय खानेपानी र विद्युत्मा जोड
बाजुरा । हालै निर्वाचित बूढीनन्दा नगरपालिकाको पहिलो बैठकले नगरक्षेत्रमा खानेपानी विस्तार विद्युत् सेवा पु¥याउने निर्णय गरेको छ । निर्वाचन पछि पदबहाली भएलगत्तै पदाधिकारीको बैठकले कोल्टी बजारमा खानेपानीको समस्या र विद्युत् आपूर्ति नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएकाले ती विषयलाई पहिलो