समाचार

रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न देउवाद्वारा अस्वीकार

    नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । केन्द्रीय समितिको बैठकअघि सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि केन्द्रीय कार्यालयमा बुझाउने भएका हुन् । सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि आफूहरूले समय माग्दा नदिएको नेता