सहकारी ठगी आरोपमा गृहमन्त्री रवि र जीबी राईविरूद्व काठमाडौं प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मुख्य आरोपी जीबी राईविरूद्व काठमाडौं प्रहरीमा उजुरी परेको छ । युवराज पौडेल (सफल) ले मन्त्री लामिछाने र राईविरुद्ध गत मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लगाउँदै हुलाकमार्फत किटानी जाहेरी पठाउनु भएको थियो । जाहेरी हिजो बुधबार दर्ता भएको हो । यसअघि गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा मन्त्री लामिछानेसहित १८ जनाविरूद्व पूरक जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...