समाचार

भारतबाट फेरि अर्को गैँडाको उद्धार

चितवन । बाढीले बगाएर भारत पु¥याएको अर्को दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पु¥याएको वयस्क गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपु¥याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख