उटा मात्र प्रतिनिधिसभा सदस्य क्षेत्र रहेको ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले फराकिलो अन्तरले अग्रता बनाएका छन्। पछिल्लो गणना अनुसार भट्टराईले १७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका उम्मेदवार केशव प्रसाद दाहालले १० हजार ७ सय ८४ मत
रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले