समाचार

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदै

    नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखिसुरु हुँदैछ । महाधिवेशनको प्रज्ञा भवन कमलादीमा आज उद्घाटन सत्र हुनेछ । महाधिवेशन आज बिहान ११ बजेबाट काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र हुनेछ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले